•  ठुलो अक्षर
  •  मध्यम अक्षर
  •  सानो अक्षर
Home
  • गोधुली साँझ
  • समुन्द्रको किनराबाट खिचिएको सुर्यास्त फोटो
  • तस्वीर: स. सम्पादक
  • हिटस: 2164
  • प्रकाशित मिति: 2011-01-03 13:42:52
1 2 3 4 5

नमस्कार एवं स्वागतम् (Welcome) »

नमस्कार

मितेरी डट कम (Miteri.com - The Friendship) मा यहाँलाई हार्दिक स्वागत् छ।

समुदायमा आधारित यस वेबसाइटमा लगिन गरेर लेख, रचना, समाचार, कार्यक्रमबारे जानकारी, फोटो इत्यादि प्रकाशन गर्नुहोस् तथा जल्दाबल्दा विषयमा कमेन्ट, ब्लग लेखन, फोरममा छलफल, मतदानमा आदिमा सहभागी हुनुहोस्।

यस वेबसाइटमा उपलब्ध सम्पूर्ण सेवाहरु विशुद्द समाजसेवाका उदेश्यले प्रेरित हुनाले पूर्णतया नि:शुल्क छन्।

बाँकी पढनुहोस् हामीलाई सल्लाह सुझाव दिनुहोस्
 
नमस्कार पाठक, लगिन वा नयाँ दर्ता हुनुहोस्

हाम्रो फेसबुक पेजमा पछिल्लो गतिविधि

हालसालैका लेख/रचनाहरु

कार्यक्रमबारे जानकारी (Event Info) »

आगामी कार्यक्रमहरु सबै कार्यक्रमहरु हेर्नुहोस्  

जनजातिको प्रदर्शन अखण्ड पश्चिमको तिकडम

इमेल प्रिन्ट
प्रेषक: स. सम्पादक
राज्यका हरेक श्रोत र साधनमा  बर्सौं देखि एक छत्र जसो राज गरिरहेको एक विशेष समुदायले आफुले ढलिमुली गर्दै आएको बर्चस्व अब खोसिने भनेर शशंकित हुँदै स्वत:स्फुर्त  अखण्ड पश्चिमको नारा लगाउन पुगे | जहाँ  संयुक्त रास्ट्र संघको परिभाषा अनुसार समेत आदिबासी समुदायमा दरिएका  थारुहरुको  समेतको भावानालाइ बेवास्ता गर्दै उनीहरु बाहुल्य भएको भूमिलाई पनि अखण्ड भित्र पार्न कुनै कसर बाँकि नराखी कतैको परिभाषामा नै न आटने  कुनै कोणबाट पनि  आदिवासी भन्न नमिल्ने बाहुन छेत्री समुदायले  नाजायज दबाद दिएर आदिबासी बनाएरै छाडियो - बनाइ दिनेले पनि   "तै काले मै काले मिलिजुली खाउँ भाले" को पुस्टि गरे| त्यतिले नपुगेर दलित समुदाय जो वास्तव मै सबैभन्दा आर्थिक र सामाजिक रुपले पिछडिएको समुदायलाइ  समेत नाक चुचो भएकै भरमा आर्य समाजमा गाभियो| त्यसो भए के बाहुन छेत्रीले भने जस्तै अखण्ड पश्चिमको माग पुरा भएर छुट्टै राज्य गठन भयो भने ति दलितहरुलाई राज्यका साधन र श्रोतमा समान पहुच  दिइएला? जातिको नाम राज्य बनाउन दिनु हुँदैन भनिएको छ - दलितहरु पनि हो न हो भएकै छन् तर वास्तविकता बाहुन छेत्रिहरुले आफ्नो दुनो सोज्याएको पत्तो नै पाएका छैनन|

फोरममा छलफल गर्नुहोस्

“जनयुद्ध” होइन, “जन–जनयुद्ध” हो

इमेल प्रिन्ट
प्रयोगकर्ताको रेटींग: / 2
नराम्रोसर्वोत्तम 


युद्ध” भनेको कुनै विषयमा कुनै दुई वा दुईभन्दा बढी सरोकारवाला पक्ष बीच मत नमिलेपछि मत वा परिणति आफ्नो पक्षमा पार्न दुई वा दुईभन्दा बढीपक्षहरु बीच भएको लडाइँ हो । युद्ध भौतिक वा वैचारिक दुवै प्रकारको हुने भए तापनि भौतिक युद्धले चाहिँ समग्र मानव समुदायलाई प्रत्यक्ष असर पार्ने हुनाले यस्ता युद्धको बढी चर्चा हुने गर्दछ । “युद्ध” शब्दमा “जन” थपिएपछि “जनयुद्ध” बन्दछ । “जनयुद्ध” शब्दावलीले चाहिँ जनताद्वारा गरिएको युद्ध, जनताका लागि गरिएको युद्ध वा जनतासँग सम्बन्धित युद्ध भन्ने अर्थ बोक्दछ । यस अर्थमा युद्ध आफैँमा राम्रो नभए तापनि जनताका लागि हुने भएको हुँदा जनयुद्ध शब्दलाई सकारात्मक रुपमा हेरिने पनि गरिएको छ । क्रान्तिबाट मात्र परिवर्तन संभव हुन्छ भन्ने सोच राख्ने कम्युनिष्ट राजनीतिमा जनयुद्ध शब्दावलीलाई आफ्नो पूँजीको रुपमा लिने गरिएको छ ।

 

फोरममा छलफल गर्नुहोस्

जनगणनामा लापर्वाही

इमेल प्रिन्ट
प्रेषक: Tek Bahadur Oli
प्रयोगकर्ताको रेटींग: / 1
नराम्रोसर्वोत्तम 

राष्ट्रिय जनगनणा २०६८ को लागी गाउँ गाउँमा तथ्याङ्क संकलन गर्न गएका रुकुमका गणकहरुलाई समस्या उत्पन्न भएको छ । यसअघि सुपरिवेक्षकहरुले घरधुरी सुचिकरण गर्दा लापर्वाही गरेको कारण गणकहरुलाई समस्या आइपरेको हो ।

फोरममा छलफल गर्नुहोस्

अन्तरिम संबिधान र यसको सिमाक्षेत्र

इमेल प्रिन्ट
प्रेषक: Chhatra Bahadur Mainali
प्रयोगकर्ताको रेटींग: / 2
नराम्रोसर्वोत्तम 



संबिधानमा राज्यको राजनीतिक व्यवस्था वा राज्यका कुनै पनि महत्वपूर्ण अंगलाई व्यवस्थित र सन्तुलन गर्नका लागि विभिन्न क्षेत्राधिकारहरुको व्यवस्था गरेको हुन्छ । यस अवस्थामा राज्य व्यवस्थालाई सन्तुलित र सरल ढंगबाट संचालन गर्ने सम्बैधानिक व्यवस्थामा अधिकार प्रदान गरी राज्य व्यवस्थाहरुलाई कार्यविधि अनुरुप संचालन गरेको हुन्छ । वर्तमान परिवेशमा नेपाल राष्ट्रको सन्दर्भमा शान्ति सुशासन, र राजनैतिक स्थिरता प्रदान गर्नका लागि अन्तरिम व्यवस्था प्रणालीबाट राज्यका संबैधानिक क्षेत्राधिकारलाई अन्तरिम परिधिमा सिमित राखी व्यवस्था लागु गरिएको छ ।

फोरममा छलफल गर्नुहोस्

संविधानको उधारो खेती

इमेल प्रिन्ट
प्रयोगकर्ताको रेटींग: / 1
नराम्रोसर्वोत्तम 



त जेठ १४ गते राती संविधानसभाको म्याद दोस्रो पटक तीन महिनाका लागि थप भयो तर त्यो म्याद थप निशर्त होइन सशर्त भयो । दलहरु बीच पाँचबुँदे सहमति बन्यो । तोकिएको समयमा मात्र होइन एक पटक थपिएको समयमा पनि संविधान नबनेपछि फेरि अर्को पटक निशर्त संविधानसभाको म्याद थप गर्नु हुँदैनथ्यो । यस अर्थमा सशर्त म्याद थप गर्नु स्वभाविक थियो तर शर्त गर्नु मात्र महत्वपूर्ण होइन शर्त कस्तो गरियो भन्ने कुरा महत्वपूर्ण हो ।

 

फोरममा छलफल गर्नुहोस्

जब्बर देश शान्त परिवर्तन

इमेल प्रिन्ट
प्रयोगकर्ताको रेटींग: / 2
नराम्रोसर्वोत्तम 

 


विभिन्न कालखण्डमा अनेकन् विपत्ति आइलाग्दा पनि एकाकार रहेको नेपाली समाजभित्रका थुप्रै शान्त परिवर्तनहरूले देशलाई समृद्धिको बाटोमा डोर्‍याउँदैछ।

 

हिमाल झै अटल यो, झ्ुकेन यो कहिल्यै 
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो 

यो जन्मँदै जगतमा, कैयौं प्रहार आए 
साम्राज्य दुई हारे, हारेन शान हाम्रो 

जबसम्म चन्द्र सूर्य, आकाशमा रहन्छ 
तबसम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो... 

फोरममा छलफल गर्नुहोस्

सुशीलजी, बोलिदिनोस्,...देशको माया भए भन्दिनोस्!

इमेल प्रिन्ट
प्रेषक: स. सम्पादक
प्रयोगकर्ताको रेटींग: / 1
नराम्रोसर्वोत्तम 

 

प्रिय सुशील कोइरालाजी,
अन्ततः संविधानसभाको म्याद थपियो। यो पालि शान्ति प्रक्रिया र संविधान लेखनमा प्रगति हुने झिनो आशा पलाएको छ। किनभने, हालैको फैसलामा सर्वोच्च अदालतले संविधानसभाको छ महिनाभन्दा बढी म्याद थप्न नपाउने निर्णय दिएको धेरैको बुझाइ छ। सोही कारणले माओवादी यो पटक लडाकु र हतियार व्यवस्थापनमा बढी गम्भीर हुने अपेक्षा गर्न सकिन्छ। तपाईँलगायत अधिकांश नेताले अत्यन्त महत्वपूर्ण एउटा पक्षलाई सधैँ बुझेर पनि बुझ पचाइरहनु भएको छ। कुन्नि किन हो, देशका कैयन् गम्भीर ठानिएका विषयमा अग्रगामी भूमिका निर्वाह गर्न खोज्ने नागरिक समाजका अधिकांश वरिष्ठ सदस्यहरू पनि त्यस विषयबारे 'तैँ चुप, मैँ चुप' बस्न रुचाउँछन्। 

फोरममा छलफल गर्नुहोस्

प्रिय होइन सार्थक निर्णय गर

इमेल प्रिन्ट
प्रयोगकर्ताको रेटींग: / 1
नराम्रोसर्वोत्तम 

 

अहिले देशमा बेरोजगारहरुको संख्या दिनप्रतिदिन बढिरहेको  तथ्यांकहरुले देखाएको छ । दिनहुँ कामको खोजीमा विदेशिने युवाहरुको ताँतीले पनि नेपालमा बेरोजगारी बढेको भन्ने कुरालाई पुष्टि गर्दछ । सरकारले देशमा रोजगारका अवसरहरु सिर्जना गर्न सकेको छैन । रोजगारीमा टेवा पु¥याउने नयाँ नयाँ उद्योगधन्दा र कलकारखाना स्थापना होलान् भन्दा भएका उद्योगधन्दा पनि सरकारले बेचेर खाइसकेको छ भने कतिपय बन्द हुने क्रम जारी छ । निजी क्षेत्रबाट सञ्चालित केही उद्योगधन्दाहरु पनि अहिले मजदुर युनियनहरुको हड्तालले धराशयी बन्दै गएको अवस्था छ । यो स्थितिमा केही सुधार आएन भने निकट केही वर्षभित्रै नेपालमा बेरोजगारी समस्याले बिकराल रुप लिने छ । 

फोरममा छलफल गर्नुहोस्

आजको पोल (Today Poll) »

"भारतले मधेशी नेतालाई धम्क्याएकाले प्रधान मन्त्री चुनिएन" - नारायणमान बिजुक्छे

 

पत्याउने - 60%
नपत्याउने - 40%
थाहा भएन - 0%

जम्मा भोट: 5
यस पोलका लागि मतदान समाप्त भै सक्यो। समापन मिति: 29 अक्टोबर 2010 - 00:00

ब्लग (Blog) »



ब्लग लेख्नुहोस्

किवाको पैंचो (Kiva.org) »